कांग्रेस नेता डा. मिनेन्द्र रिजालसंग लण्डनमा अन्तरक्रिया हुने

लण्डन । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसंग लण्डनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ । बेलायतको संसदीय ट्रेजरी कमिटी सम्बन्धी अवलोकन गर्न बेलायत आएका नेता रिजालसंग आगामी शनिवार जनसम्पर्क समिति बेलायतले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको समितिका सभापति युवराज गुरुङले जानकारी दिए । फेलथामस्थित नमस्ते गोर्खामा आयोजना हुने कार्यक्रममा सांसद प्रमिला राई … Continue reading कांग्रेस नेता डा. मिनेन्द्र रिजालसंग लण्डनमा अन्तरक्रिया हुने